जेष्ठ २७, २०८२ सोमबार

गोलाप्रथाबाट राष्ट्रियसभामा बिर्तामोडका बस्नेत विजयी

झापा । प्रदेश १ को राष्ट्रिय सभा चुनावमा नेपाली काँग्रेसका उम्मेदवार गोपाल बस्नेत बिजयी भएका छन् ।

बुधबार साँझ सम्पन्न मतगणनामा गुरु बराल र बस्नेतको मत बराबरी आएको थियो । गोला तान्दा बस्नेत बिजयी भएका हुन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]