जेष्ठ २७, २०८२ सोमबार

एमालेका जनसंगठन संयन्त्रको बैठक आज

काठमाडौं – नेकपा एमालेका जनसंगठन सञ्चालनको निर्देशिका तयार गर्न आज संयन्त्रको बैठक बस्ने भएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीका २२ वटै जनसंगठनका इन्चार्ज,सहइन्चार्ज र अध्यक्षहरुको बैठक बस्ने भएको हो । पार्टीले सबै जनसंगठनलाई एकै प्रकारले सञ्चालन गर्न,विधानका व्यवस्थाहरुमा एकरुपता ल्याउन निर्देशिका जारी गर्न लागेको छ । बैठक दिउसो ३ बजे जर्मन हस्पिटालिटी होम्स भक्तपुरमा बस्ने भएको हो ।

प्रकाशित मिति : माघ १५, २०७८ शनिबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]