जेष्ठ २७, २०८२ सोमबार

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौँ : मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा शनिबार नेपालले मरिससविरुद्ध १–० गोलको जित निकालेको हो । 

नेपालको जितमा विमल घर्ती मगरले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : माघ १५, २०७८ शनिबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]