जेष्ठ ४, २०८१ शुक्रबार

स्थानीय तहको मिति तत्काल घोषणा गर – एमाले महासचिव

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन गर्ने मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।
महासचिव पोखरेलले निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को व्यवस्थाबमोजिम चुनाव गर्न सत्ता गठबन्धनलाई दबाब दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को प्रबन्धअनुसार स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर।’

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]