जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकपको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

बिर्तामोड । पाँचौं झापा गोल्डकप – २०७८ को उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
झापा गोल्डकप मुल आयोजक समितिका अनुसार डोमालाल राजवंशी रंगशालामा फागुन २१ गतेदेखि शुरु हुने फुटवल प्रतियोगिताको उद्घाटन अध्यक्ष ओलीले गर्ने निश्चित भएको हो ।

अध्यक्ष ओली गोल्डकपको उद्घाटन कै दिन सुखानीमा आयाजित कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि प्रेस चौतारी नेपालको प्रदेश अधिवेशनमा सहभागी हुने चौतारीका प्रदेश अध्यक्ष गणेश पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ११ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]