जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकप : नारी दिवसमा महिलालाई प्रवेश निशुल्क

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महिलाले मंगलवारको खेल हेर्न कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
मंगलवार (भोली) को खेल संकटा र थ्रीस्टार बिच हुनेछ ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]