बैशाख २१, २०८१ शुक्रबार

एमालेको आन्तरिक चुनाव : बिर्तामोडमा पवित्रा महतराले पाइन् धेरै मत

बिर्तामोड । बिर्तामोडमा उम्मेद्वार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् ।

बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने दोस्रो मत एकराज कार्की र तेस्रो मत नगेन्द्र संग्रौलाले प्राप्त गरे ।
यस्तै, उपमेयरको चुनावमा सबैभन्दा धेरै मत भार देवराज कार्की, दोस्रो भीमा शिवाकोटी र तेस्रो मतभार गणेश पोखरेलले प्राप्त गरेका छन् । नगरपार्टीले जिल्लालाई तीन जनाको नाम मात्रै उम्मेद्वार आकांक्षीको रुपमा सिफारिस गर्ने बुझिएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]