चैत्र १५, २०८० बिहीबार

चट्याङ लागेर गौरादहमा एक महिलाको मृत्यु

बिर्तामोड । गौरादह–५ का चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार ४० वर्षीया मनमाया थापाको मृत्यू भएको हो ।

घर पछाडि काम गरिरहेकी थापा चट्याङ लागेर घाइते भएकी थिइन् । घाइते थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यू भएको दमक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई १ बजे चट्याङले हानेको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार  ३ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]