जेष्ठ ६, २०८१ आईतबार

मेचीनगरमा ‘नो हेल्मेट, नो पेट्रोल’

काँकरभिट्टा । मेचीनगरमा रहेका पेट्रोल पम्पहरुमा  ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । राजगमार्गसँगै रहेका पेट्रोल पम्पहरुमा अभियान सञ्चालन गरिएको काँकरभिट्टाका ट्राफिक प्रमुख कालिदास रेग्मीले जानकारी दिए । 


उनका अनुसार पम्पका सञ्चालकलाई भेटेर अभियानबारे जानकारी गराइएको छ । पेट्रोल पम्पमा इन्धन भर्न आउने चालकले ट्राफिक नियम पालन नगरे इन्धन पनि उपलब्ध नगराउन आग्रह गरिएको रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार पम्पहरुमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको हो ।  

प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]