जेष्ठ ३, २०८२ शुक्रबार

३५ हजार २२१ पदका लागि १ लाख ३६ हजार २६९ जनाको मनोनयन दर्ता

बिर्तामोड । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झण्डै चार गुणा बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।

मंगलवार विहान निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]