बैशाख २०, २०८१ बिहीबार

भारतसँग सीमा जोडिएको झापाका सबै नाका २७ गते रातीदेखि बन्द

बिर्तामोड । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु ३० गते राती १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

निर्वाचनलाई स्वच्छ,निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार ०७९ बैशाख २७ गते राती १२ बजेदेखि नाका बन्द हुनेछ ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]