बैशाख २७, २०८२ शनिबार

देउवाले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउँदैछन् : ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताउनु भएको छ ।

भरतपुरमा आज पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उहाँले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन । कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?’

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]