बैशाख १३, २०८१ बिहीबार

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन झापा प्रशासनको आग्रह

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले शनिवार एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ५ बजेदेखि साँझ ६ सम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासनले एम्बुलेन्स, दमकल, शववाहन, दुरसञ्चार सेवा, अस्पताल सेवा, विधुत सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण साधनहरु (निजी सवारी) बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]