बैशाख २०, २०८१ बिहीबार

झापामा पौने ११ बजेसम्म १ लाख ५२ हजार मत खस्यो

बिर्तामोड । स्थानीय तह निर्वाचनमा आज विहानदेखि १०ः४५ बजेसम्म १ लाख ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका २८६ मतदान स्थलमा मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]