बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडमा ७१.३५ प्रतिशत मतदान

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा ७१.३५ प्रतिशत मत खसेको छ । १८ मतदानस्थल र ६४ मतदान केन्द्रबाट जम्मा ४० हजार ९ सय ६५ मत खसेको बताइएको छ ।

बिर्तामोडमा ५७ हजार ४ सय ९ जना मतदाता छन् । त्यसमध्ये ७१.३५ प्रतिशत मत खसेको हो । बिर्तामोड क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिका नगरपालिकामा जम्मा गरिएको छ । केहिवेरमा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी गर्ने एक मतदान अधिकृतले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]