जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा मतगणना शुरु

बिर्तामोड । गठबन्धनका कारण ढिलो गरी झापाको बिर्तामोडमा मतगणना शुरु भएको छ । शुक्रवारबाटै गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो ।

निर्वाचनको अधिकृतको कार्यालयका अनसार बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको छ । बिर्तामोडमा ४० हजार ९ सय ६५ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]