बैशाख ८, २०८१ शनिबार

दमकमा एमाले अगाडि

दमक। झापाको दमक नगरपालिकामा नेकपा (एमाले)का उमेदवारले अग्रता बनाएका छन् । यहाँ एमलोविरुद्ध गठबन्धसँग राप्रपा पनि मिलेको छ ।

दमक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । यहाँ वडा नम्बर–१ बाट मतगणना सुरु गरिएको छ ।

२०० मतगणना गरिँदा प्रमुख पदमा एमाले उमेदवार गीताकुमारी पौडेल अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । यस्तै, गठबन्धनका तर्फबाट राप्रपाका उमेदवार राम थापाले ७९ मत पाएका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेस उमेदवार रेगीना गौतमले ९० मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मत ल्याएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]