जेष्ठ ४, २०७९ बुधबार

बिर्तामोडमा एमालेको अग्रता

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा ७१ रुख ४२, हलो १४, उपमा सुर्य ७३, हसिया २९, हलो १८ र वडाध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोले १२ मत प्राप्त गरेको छ ।

नयाँ अपडेट
बिर्तामोडमा नेकपा एमालेको अग्रता कायमै रहेको छ । भर्खरै ३०० मतको परिणाम सार्वजनिक भएको छ ।
सुर्यले १५९ र रुखले मेयरमा ९३ मत पाएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास