बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोडमा एमालेको अग्रता

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा ७१ रुख ४२, हलो १४, उपमा सुर्य ७३, हसिया २९, हलो १८ र वडाध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोले १२ मत प्राप्त गरेको छ ।

नयाँ अपडेट
बिर्तामोडमा नेकपा एमालेको अग्रता कायमै रहेको छ । भर्खरै ३०० मतको परिणाम सार्वजनिक भएको छ ।
सुर्यले १५९ र रुखले मेयरमा ९३ मत पाएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]