जेष्ठ ४, २०८१ शुक्रबार

देउमाईमा एमालेको अग्रता, मतगणना रोकियो

इलाम । इलामको देउमाई नगरपालिकामा मतगणना रोकिएको छ । नगरपालिकाका करार कर्मचारी दल बहादुर श्रेष्ठ स्वस्तिक छापसहित भित्र भेटिएपछि विवाद भएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले विरोध जनाएपछि अहिले गणना रोकिएको छ । उनीहरूले स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

देउमाईमा एमालेको अग्रता छ । एमाले विरुद्ध देउमाईका गठबन्धन भएको थियो । कर्मचारीले स्वस्तिकको प्रयोग गरे , गरेनन् भन्ने सीसी क्यामेरा हेरेर अघि बढ्न सकिने स्थानीय एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]