चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षी १ मा एमालेको प्यानलै विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेकपा एमालेले खाता खालेको छ । वडा नं. १ मा विजयी सुरुवात गर्दै एमालेले खाता खालेको हो ।

शिवसताक्षी नगरपालिका वडा न. १ मा नेकपा एमालेले प्यानलै विजयी गरेको छ । सो वडाको वडाध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ, महिला सदस्य उमा माझी, दलित महिला सदस्य निर्मला पौडेल बराइली, सदस्यहरुमा नारायण प्रसाद रिजाल र पूर्णजंग चेम्जोङ रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]