बैशाख १३, २०८१ बिहीबार

गौरादहमा एमालेको अग्रता

गौरादह – झापाको गौरादहमा एमालेको प्यानलले नै अग्रता लिएको छ । हिजो साँझसम्म गठबन्धनलाई पछ्याइरहेको एमालेले आज विहानै देखि अग्रता लिएको हो ।

वडा नं १ को २४०० मत गणना भइरहँदा मेयरमा एमालेका छत्रपति सुवेदीले ११सय २५ ल्याउनुभएको छ भने गठबन्धनका रोहित कुमार साहले ९ सय ७ मत पाउनुभएको छ । यसैगरी उपमेयरमा एमालेकी जलवर्षा राजवंशीले १ हजार २२ मत पाउनुभएको छ भने गठबन्धनका पुष्प ढकालले ७ सय ९१ मत ल्याउनुभएको छ ।

यसैगरी वडाअध्यक्षमा एमालेका नगेन्द्र भण्डारीले ११ सय ४३ मत पाउनुभएको छ भने गठबन्धनका इन्द्र गौतमले ९ सय ३० मत पाउनुभएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]