बैशाख १३, २०८१ बिहीबार

कचनकवल २ मा एमाले बिजयी

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा २ को वडाध्यक्ष एमालेले जितेको छ ।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लेखनाथ खत्रीले ७ सय ८० मत ल्याएर जितेका हुन् । उनले राप्रपाका हरिनारायण चौहानलाई ९५ मतले हराएका हुन् । चौहानले ६ सय ८५ मत ल्याएका थिए । 

एमालेले वडाध्यक्षसहित ३ जना , काङ्ग्रेस र राप्रपा १/१ सदस्य जितेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]