बैशाख २७, २०८१ बिहीबार

बिर्तामोडमा स्थगित मतगणना सुरु

बिर्तामोड । बिर्तामोडमा शनिबार साझदेखि स्थगित भएको मतगणना शुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको हो ।

वडा नम्बर १ को बाकी मत दुई ठाउँबाट गणना गर्न थालिएको छ भने वडा नम्बर १० को पनि गणना गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ४ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]