बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोड १ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार अग्नि पाण्डे निर्वाचित भएका छन् । उनले गठबन्धका उम्मेदवार बलराम कार्कीलाई पराजित गरेका छन् ।

पाण्डे २४७ मतसहित अगाडि छन् भने अब गणना गर्न तीन सयभन्दा कम रहेको छ । कार्की बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ११ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]