श्रावण ३१, २०७९ मंगलबार

निर्वाचन घोषणा स्वागतयोग्य : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गर्नु भएको छ । नेपाल स्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताउनुभएको छ । उहाँले सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भन्नुभएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  २ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास