जेष्ठ ९, २०८२ बिहीबार

झापाबाट अमृतलाल राजवंशी एमालेको केन्द्रीय सदस्यमा मनोनित

बिर्तामोड । नेकपा एमालेले झापा बिर्तामोडका अमृतलाल राजवंशीसहित चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले अमृतलाल राजवंशी (झापा), जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) र धर्मदत्त देवकोटा (स्याङ्जा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]