जेष्ठ २, २०८२ बिहीबार

तीन दिनका लागि झापा उत्रिए ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिएका छन् । तीनका लागि गृह जिल्ला आएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिएका हुन् ।

आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानेको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ । अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने छन् ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  १२ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]