बैशाख १२, २०८१ बुधबार

कचनकवलका १५ सय राप्रपा र काग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग, एमाले प्रवेश

बनियानी । कचनकवलमा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् । राप्रपाका नेता शेर आलम सहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । उनी कचनकवल गापाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।

एमालेमा राप्रपा,काङ्ग्रेस र माओबादीका कार्यकर्ता प्रबेश गरेको एमाले कचनकवलले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रभाव क्षेत्र मानिएको कचनकवलमा एमालेले बृहत् शक्ति प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  २ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]