जेष्ठ १२, २०८२ आईतबार

२०० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ तीन हजरा ५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि हो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]