आश्विन १९, २०७९ बुधबार

झापाका २७ कैदीबन्दीलाई कैद मिनाह

बिर्तामोड । संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ । नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाह भएको जेलर सुरेन्द्र थापाले जानकारी दिए ।

कर्तब्य ज्यान , बहुबिबाह ६/६, किर्ते, सवारी ज्यान,ज्यान मार्ने उधोगका ४/४, ठगी,खोटाचलान,चोरीका १/१ जनालाई कैद भुक्तानमा मिनाह गरिएको जेलर थापाले जानकारी दिए ।

जिल्ला कारागार भद्रपुरमा नकारात्मक सुचीमा नपरेका कैदीबन्दीलाई सजाय भुक्तानमा छुट दिईएको हो ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास