बैशाख १३, २०८१ बिहीबार

अध्यक्ष ओलीले दशैंको टीका लगाइदिने

दमक – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका लगाइदिने भएका छन् । विजया दशमीको अवसरमा अध्यक्ष ओलीले बिहान ९ बजेदेखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरुलाई टिका लगाइदिने कार्यक्रम रहेकोछ ।

अध्यक्ष ओलीले वडादशैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७९ बुधबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]