जेष्ठ ५, २०८१ शनिबार

चट्याङले लागेर बिर्तामोडमा एक बालिकाको मृत्युु

बिर्तामोड । झापाको बिर्तामोडमा चट्याङले लागेर एक जना बालिकाको मृत्यु भएको छ ।

इप्रका बिर्तामोडका अनुसार बिर्तामोड-२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । आज साझ हस्दालाई चट्याङ लागेको थियो ।

प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]