जेष्ठ ६, २०८१ आईतबार

मनोनयन दर्तापछि ओलीले भने- एमालेले बहुमत ल्याउछ

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने बताउनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा बहुमत ल्याउन सक्ने अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्तापछि पत्रकारहरुसँग भन्नुभयो, ‘मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउछ ।’

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]