जेष्ठ ६, २०८१ आईतबार

झापा -१ मा अग्नि खरेलको उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता अग्नि खरेलले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज खरेलले डेढ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, खरेलसँगै प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा एमाले केन्द्रीय सदस्य रविन कोइराला र (ख) मा सविना बजगाईले उम्मेदवारी दर्ता गराएका छन् । बजगाई राप्रपाको उम्मेदवार हुन् । झापा १ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । सोही अनुरुप प्रदेश (ख) राप्रपालाई १ सिट दिइएको हो ।

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]