जेष्ठ ६, २०८१ आईतबार

झापा २ बाट देवराज घिमिरेको उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । अर्जुनधारा नगरपालिका पुगेर घिमिरेले मनोनयन दर्ता गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा दुर्गा प्रसाईं र समर्थकमा ध्रुव शिवकोटी रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को (क) मा चिन्तन पाठक र (ख) मा एकराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]