जेष्ठ ४, २०८१ शुक्रबार

झापामा छठको रौनक : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

बिर्तामोड । छठको मुख्य दिन आज झापाको कनकाई, विरिङ, मेची लगायतका नदीहरुमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।


छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । परिवारको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै छठको ब्रत बस्ने गरिएको छ ।

भोली विहान उदाउँदो सूर्यलाई पुजा आरधना गरी यो वर्षको छठ पर्व समापन गरिने छ
तस्वीरहरु ः विष्णुकुल, टिकाराम

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]