धान काट्दै इजलास दैनिक सुनसरीको इनरुवामा शनिबार धान काट्दै किसान । यतिबेला किसानलाई पाकेको धान भित्र्याउन चटारो छ । तस्वीरः नवीन गड्तौला, रासस