बैशाख ३०, २०८२ मंगलबार

झापामा लगभग ६० प्रतिशत मत खस्यो, केहि केन्द्रमा मतदान जारी

बिर्तामोड । निर्वाचन कार्यालय झापाले साँझ ५ बजेसम्म लगभग ६० प्रतिशत मत खसेको जनाएको छ । केहि मतदान केन्द्रमा रोकिएका मतदान पुनः सुचारु भएका कारण सकिन ८ बज्ने बताइएको छ ।

झापाका निर्वाचन अधिकारी तुलसी प्रसाद नेपालले मतदान सकिएपछि मात्रै कति प्रतिशत मत खस्यो भन्न सकिने बताए । उनले भने, ५ बजेसम्म लगभग ६० प्रतिशत मत खसेको हुनुपर्छ । फाइनल नतिजा नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]