बैशाख ३०, २०८२ मंगलबार

झापा २ मा एमालेका घिमिरेको सुरुवाती अग्रता

बिर्तामोड । झापा २ मा मतगणना सुरु भएको छ । ८ सय मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।
घिमिरेले ३२४ मत प्राप्त गर्दा माओवादीका हरि रानाले १९८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]