बैशाख ३०, २०८२ मंगलबार

झापा ३ मा मतगणना सुरु

बिर्तामोड । झापा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। जिल्ला समन्वय समिति झापाको कार्यालय चन्द्रगडीमा गणना सुरु भएको हो ।

सो क्षेत्रमा ८९ हजार ६ सय ३७ मत खसेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  १० : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]