बैशाख २९, २०८२ सोमबार

अघि बढे एलपी, गठबन्धन तेस्रो स्थानमा

बिर्तामोड । आइतवार सम्पन्न निर्वाचनको जारी मत गणनामा पहिलो दिन पछि परेका एलपी साँवा लिम्बु अघि बढेका छन् । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सोमवार दिनभर साँवालाई दोस्रो बनाएका थिए ।

आज विहानको पछिल्लो अपडेट अनुसार साँवाले ढकाललाई पछि पारेका छन् । १५०३२ मत गणना हुँदा ढकालले ५०११ मत प्राप्त गर्दा साँवाले ५०३६ मत प्राप्त गर्न सफल भएका छन् । गठबन्धनका उम्मेदवार देउमान थेवेले ३१७२ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]