जेष्ठ ६, २०८१ आईतबार

झापा १ : विश्वप्रकाश जीत नजिक

मेचीनगर । झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको छ ।
पछिल्लो अपडेट अनुसार शर्माले ३४ हजार ५ सय ५ प्राप्त गरेका छन् । गणना भएको ७० हजार ३७३ मतमध्ये शर्मा १२ हजार ६८० मतले अगाडि छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले २१ हजार ८२८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७ हजार ३५ मत पाएका छन् । आजै नै प्रतिनिधिसभा र प्रदेश सभातर्फको मतगणनाको अन्तिम नतिजा आइसक्ने सम्भावना छ ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]