जेष्ठ ६, २०८१ आईतबार

प्रदेशमा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित

बिर्तामोड । झापा २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । पाठक ३८४० मतान्तर सहित निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार चिन्तन पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]