जेष्ठ १, २०८१ मंगलबार

विजयी उत्सवमा सहभागी हुन अध्यक्ष ओली झापामा

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाण पत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुग्नुभएको छ ।

दिउसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र–५ को निर्वाचन अधिकृतको कार्यालयमा उहाँले विजयी भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम रहेको पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार अध्यक्ष ओली आज दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी हुनुहुनेछ । भोलि कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा उहाँको सहभागिता रहनेछ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]