जेष्ठ १, २०८१ मंगलबार

झापा ३ – जीत नजिक लिङ्देन

झापा – प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ ।

लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३३ सय ६ मतान्तरले अघि हुनुहुन्छ । सिटौलाले ३५ हजार १ सय ८६ मत प्राप्त गर्नुभएको छ । लिङ्देनले ३८ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । उनी जीत नजिक छन् ।

 यसअघिको समाचारमा लिङ्देन पछाडि भनिएकोमा सच्चाइएको छ – सम्पादक

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ३ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]