बैशाख २६, २०८१ बुधबार

प्रदेशमा राधाकृष्ण खनाल निर्वाचित

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् ।

उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् ।

खनालले १३९५१ मत प्राप्त गरेका छन् भने मगरले १२३७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. (क) मा ३३२५६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]