जेष्ठ १, २०८१ मंगलबार

झापा ३ : राजेन्द्र लिङ्देन दोस्रो पटक निर्वाचित

बिर्तामोड । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी भएका छन्।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

लिङदेले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]