बैशाख ६, २०८१ बिहीबार

माओवादी नेता गिरिराजमणि पोखरेल पराजित, एमालेका महतो निर्वाचित

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी–१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]