चैत्र १५, २०८० बिहीबार

१६५ क्षेत्रको नतिजा : कुन पार्टी कति सिट जिते ?

बिर्तामोड । मंसिर ४ गते भएको निर्वाचनको १५ दिनपछि प्रत्यक्ष तर्फ सबै १सय ६५ वटै निर्वाच्न क्षेत्रको नतिजा सार्वजनिक भएको छ । केहीबेर अघि दोलखाको मत परिणाम सार्वजनिक भएपछिसबै क्षेत्रको मत गणना सकिएको हो ।

सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका उमेदवार ५७ क्षेत्रमा विजयी भएका छन् । नेकपा एमालेका उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भएका छन् । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका उमेदवारले १८ क्षेत्रमा जितेका छन् । नेकपा एककीकृत समाजवादीका उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उमेदवारले समान सातरसात क्षेत्रमा जित हासिल गरेका छन् ।

लोकतान्त्रिक समाजवादी लोसपाका उमेदवारले चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले एकरएक क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

कुन पार्टीका कुन नेताले कहाँबाट चुनाव जिते ?
नेपाली कांग्रेस
१। मुस्ताङ – योगेश गौचन
२। मनाङ – टेकबहादुर गुरुङ
३। काठमाडौं–१ – प्रकाशमान सिंह
४। काठमाडौं–३ – सन्तोष चालिसे,
५। काठमाडौं–४ – गगनकुमार थापा
६। काठमाडौं–५ – प्रदीप पौडेल
७। रसुवा – मोहन आचार्य
८। ललितपुर–१ – उदयशमशेर जबरा
९। तनहुँ–२ – शंकर भण्डारी
१०। डडेलधुरा – शेरबहादुर देउवा
११। काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२। पर्सा–४ – रमेशकुमार रिजाल
१३। सुर्खेत–२ – हृदयराम थानी
१४। ओखलढुंगा – रामहरि खतिवडा
१५। झापा–१ – विश्वप्रकाश शर्मा
१६। पर्सा–१ – अजयकुमार चौरसिया
१७। गोरखा–१ – राजेन्द्र बजगाईं
१८। म्याग्दी – खमबहादुर गर्बुजा
१९। अछाम–२ – पुष्पबहादुर शाह
२०। कैलाली–४ – वीरबहादुर बलायर
२१। दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२। कञ्चनपुर–३ – रमेश लेखक
२३। भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४। दैलेख–२ – दिक्पालकुमार शाही
२५। कञ्चनपुर–२ – एनपी साउद
२६। तनहुँ–१ – रामचन्द्र पौडेल
२७। बाँके–३ – किशोरसिंह राठौर
२८। नवलपुर–१ – शशांक कोइराला
२९। धादिङ–२ – रामनाथ अधिकारी
३०। रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१। सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२। सप्तरी–३ – दिनेशकुमार यादव
३३। नवलपुर–२ – विष्णुकुमार कार्की
३४। सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५। बर्दिया–२ – सञ्जय गौतम
३६। दाङ–३ – दीपक गिरी
३७। नवलपरासी–१ – विनोद चौधरी
३८। सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९। धनुषा–२ – रामकृष्ण यादव
४०। स्याङ्जा–१ – राजु थापा
४१। गुल्मी–१ – चन्द्र भण्डारी
४२। मोरङ–६ – डा। शेखर कोइराला
४३। मोरङ–३ – डा। सुनील शर्मा
४४। कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५। संखुवासभा – दीपक खड्का
४६। तेह्रथुम – सीता गुरुङ
४७। कैलाली–५ – डिल्लीराम पन्त
४८। सप्तरी–४ – तेजुलाल चौधरी
४९। नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०। मुगु – ऐनबहादुर शाही
५१। मोरङ–१ – डिगबहादुर लिम्बू
५२। रामेछाप – पूर्णबहादुर तामाङ
५३। महोत्तरी–४ – महेन्द्रकुमार राय
५४। उदयपुर–१ – डा। नारायण खड्का
५५। सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६। स्याङ्जा–२ – धनराज गुरुङ
५७। बाजुरा – बद्रीप्रसाद पाण्डे

नेकपा ९एमाले०
१। उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२। काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३। ललितपुर–२ – प्रेमबहादुर महर्जन
४। गुल्मी–२ – गोकर्ण विष्ट
५। झापा–२ – देवराज घिमिरे
६। झापा–५ – केपी शर्मा ओली
७। ताप्लेजुङ – योगेश भट्टराई
८। पर्सा–३ – राजकुमार गुप्ता
९। अर्घाखाँची – टोपबहादुर रायमाझी
१०। प्युठान – सूर्य थापा
११। मकवानपुर–२ – महेशकुमार बर्तौला
१२। कास्की–२ – विद्या भट्टराई
१३। पर्वत – पदम गिरी
१४। लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५। रुपन्देही–५ – वासुदेव घिमिरे
१६। सोलुखुम्बु – मानवीर राई
१७। धनकुटा – राजेन्द्र राई
१८। झापा–४ – एलपी साँवा लिम्बू
१९। सिरहा–१ – रामशंकर यादव
२०। बाँके–१ – सूर्यप्रसाद ढकाल
२१। बैतडी – दामोदर भण्डारी
२२। कपिलवस्तु–१ – बलराम अधिकारी
२३। कञ्चनपुर–१ – तारा लामा तामाङ
२४। पाँचथर – वसन्तकुमार नेम्वाङ
२५। कास्की–३ – दामोदर पौडेल
२६। सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७। मोरङ–२ – ऋषिकेश पोखरेल
२८। कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९। रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०। रुपन्देही–२ – विष्णु पौडेल
३१। पाल्पा–१ – नारायण आचार्य
३२। कास्की–१ – मनबहादुर गुरुङ
३३। काभ्रे–२ – गोकुल बाँस्कोटा
३४। बारा–३ – ज्वालाकुमारी शाह
३५। बारा–१ – अच्युत मैनाली
३६। पाल्पा–२ – ठाकुर गैरे
३७। सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८। धनुषा–३ – जुलीकुमारी महतो
३९। सुनसरी–२ – भीम आचार्य
४०। इलाम–२ – सुवास नेम्वाङ
४१। महोत्तरी–१ – लक्ष्मी महतो
४२। इलाम–१ – महेश बस्नेत
४३। धनुषा–४ – रघुवीर महासेठ
४४। सुनसरी–३ – भगवती चौधरी

न्यिदब िदबलप
नेकपा ९माओवादी केन्द्र०
१। सिन्धुली–२ – लेखनाथ दाहाल
२। सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३। बागलुङ–२ – देवेन्द्र पौडेल
४। रोल्पा – वर्षमान पुन
५। रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६। जाजरकोट – शक्तिबहादुर बस्नेत
७। गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८। दाङ–२ – रेखा शर्मा
९। रुकुम पश्चिम – जनार्दन शर्मा
१०। खोटाङ – रामकुमार राई
११। भोजपुर – सुदन किराँती
१२। मोरङ–४ – अमनलाल मोदी
१३। हुम्ला – कार्जेन लामा
१४। नुवाकोट–१ – हितबहादुर तामाङ
१५। खोटाङ – रामकुमार राई
१६। काभ्रे–१ – सूर्यमान तामाङ
१७। सर्लाही–२ – महिन्द्र राय यादव
१८। गंगा कार्की

नेकपा ९एकीकृत समाजवादी०
१। अछाम–१ – शेरबहादुर कुँवर
२। बारा–४ – कृष्णकुमार श्रेष्ठ
३। दैलेख–१ – अमरबहादुर थापा
४। सल्यान – प्रकाश ज्वाला
५। डोटी – प्रेमबहादुर आले
६। बझाङ – भानुभक्त जोशी
७। रौतहट–१ – माधवकुमार नेपाल
८। डोल्पा – धनबहादुर बुढा
९। धादिङ–१ – राजेन्द्र पाण्डे
१०। दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१। काठमाडौं–७ – गणेश पराजुली
२। काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३। काठमाडौं–२ – सोबिता गौतम
४। काठमाडौं–६ – शिशिर खनाल
५। ललितपुर–३ – तोसिमा कार्की
६। चितवन–२ – रवि लामिछाने
७। चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१। बाँके–२ – धवलशमशेर जबरा
२। जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३। मकवानपुर–१ – दीपकबहादुर सिंह
४। झापा–३ – राजेन्द्र लिङ्देन
५। चितवन–३ – विक्रम पाण्डे
६। नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७। रुपन्देही–३ – दीपक बोहरा

जनता समाजवादी पार्टी, नेपाल
१। पर्सा–१ – प्रदीप यादव
२। सप्तरी–१ – नवलकिशोर साह
३। सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४। सिरहा–२ – राजकिशोर यादव
५। बारा–२ – रामसहायप्रसाद यादव
६। धनुषा–१ – दीपक कार्की
७। सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१। रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२। सर्लाही–१ – रामप्रकाश चौधरी
३। महोत्तरी–२ – शरतसिंह भण्डारी
४। महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१। कैलाली–३ – गंगाराम चौधरी
२। कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३। कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१। सप्तरी–२ – डा। चन्द्रकान्त ९सीके० राउत

राष्ट्रिय जनमोर्चा
१। बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१। भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१। बर्दिया–२ – लालवीर चौधरी
२। सर्लाही–४ – अमरेशकुमार सिंह
३। मोरङ–५ – योगी मण्डल
४। रौतहट–३ – प्रभु साह
५। रौतहट–२ – किरण साह

प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार  ११ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]