बैशाख ११, २०८१ मंगलबार

खबरमञ्च साप्ताहिकको अनलाइन ह्याक

मेचीनगर । मेचीनगरको इटाभट्टामा प्रमुख कार्यालय रहेको खबरमञ्च साप्ताहिकको अनलाइन संस्करण खाबरमञ्च अनलाइन डक कम ह्याक भएको छ ।

आइतबार राती ‘मेचीनगर नगरपालिकामा राजकपूरको अराजकता, यस कारण गरियो खर्च गर्ने अख्तियारी स्थगन’ शीर्षकको समाचार प्रसारण भए पछि अनलाइन ह्याक भएको खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले बताए ।

यस्तो थियो खबरमञ्च अनलाइन डक कममा प्रकाशित अन्तिम समाचार :

https://www.ijalas.com/?p=40868

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]